
काठमाडौँ।पत्रकार तथा चलचित्रकर्मी दिनेश सिटौलाको ४३ वर्षको उमेरमा निधन भएको छ। ब्रेन ह्यामरेज (एन्यूरिज्म रप्चर) का कारण उनको निधन भएको हो।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियानका क्रममा अछाममा रहेका बेला अचानक बेहोस भएपछि उनलाई काठमाडौं ल्याइएको थियो। ग्राण्डी अस्पतालमा उपचारका क्रममा चिकित्सकले आज दिउँसो १२:४५ बजे उनलाई मृत घोषणा...