
काठमाडौँ।प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता तथा पूर्वसांसद सन्तोष परियार वैवाहिक बन्धनमा बाँधिएका छन् ।उनले आइतबार आफ्नी प्रेमिका सर्मिला मित्रकोटीसँग जिल्ला अदालत, कास्कीमा कानुनी विवाह गरेका हुन् । पोखरा महानगरपालिका-१७ निवासी मित्रकोटी र परियार विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता समेत रहेका परियारले...