'जेनजी' आन्दोलनको क्षति हेर्दै ओलीले भने- 'यो आपराधिक गतिविधि हो'

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार १४:४५

23
Share
Featured
  • नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति, घर र कार्यालयमा आगजनी तथा तोडफोड गर्नेहरूलाई कानुन अनुसार कारबाही गर्नुपर्ने बताएका छन्।
  • ओलीले वर्तमान अन्तरिम सरकारले अपराधीलाई जोगाउन खोजेको आरोप लगाउँदै दोषीहरूलाई कारबाही गर्न नसकेको बताए।
  • आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओली झापा–५ बाट उम्मेदवारी दर्ता गरिसकेका छन्; उनको मुख्य प्रतिस्पर्धी रास्वपा का बालेन्द्र शाह छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन् ।

बुधबार झापामा 'जेनजी' आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाहरूको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । "राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा आपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन," ओलीले भने ।

उनले वर्तमान अन्तरिम सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप लगाउँदै त्यसैले दोषीहरूमाथि कारबाही हुन नसकेको बताए ।

अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् । यो पटक उनको मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) रहेका छन् ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)नेपाल कम्युनिष्ट पार्टी (एमाले)झापाराष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ5 more

ट्यागहरू

#नेकपा एमाले#जेनजी आन्दोलन#बालेन शाह#राष्ट्रिय स्वतन्त्र पार्टी#केपी शर्मा ओली#निर्वाचन#प्रतिनिधिसभा निर्वाचन#आगजनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    sajilo patrika

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    पाइलट हिरासतमा परेपछि बुद्ध एयरले बनायो छानबिन समिति

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    News Image

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    News Image

    पाइलट हिरासतमा परेपछि बुद्ध एयरले बनायो छानबिन समिति

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू