
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन् ।बुधबार झापामा 'जेनजी' आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचनाहरूको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । "राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा आपराधिक गतिविधि हुन्...
कुनै समाचार भेटिएन।