चुनाव लड्न सञ्चारमन्त्री खरेलले पद छाड्ने

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

38
Share
Featured
  • सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले आज साँझ पदबाट राजीनामा दिने तयारी गरेका छन्।
  • प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिन लागेका उनले प्रधानमन्त्रीलाई भेटेर पत्र बुझाउनेछन्।
  • खरेल रास्वपाबाट ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले आज आफ्नो पदबाट राजीनामा दिने भएका छन् ।

आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न लागेका उनले आजै साँझ साढे ५ बजे सिंहदरवारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्न लागेका हुन् । त्यसअघि उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा पत्र बुझाउने कार्यक्रम रहेको छ ।

मन्त्री खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीसुशीला कार्कीसिंहदरवारप्रतिनिधि सभा
जगदीश खरेल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...