महेश बस्नेतको क्षेत्रमा रास्वपाको उम्मेदवार पूर्वपत्रकार राजीव खत्री

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

44
Share
Featured
  • रास्वपाले भक्तपुर–२ मा पूर्वपत्रकार राजीव खत्रीलाई उम्मेदवार बनाउने लगभग टुंगो लगाएको छ।
  • खत्रीले सो क्षेत्रमा एमाले सचिव महेश बस्नेतसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
  • काठमाडौं–१० मा भने रास्वपाले अघिल्लो निर्वाचनकै उम्मेदवार प्रदीप विष्टलाई दोहोर्‍याउने निर्णय गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भक्तपुर क्षेत्र नम्बर २ मा पूर्वपत्रकार राजीव खत्रीलाई उम्मेदवार बनाउने भएको छ । पार्टीले खत्रीको नाम लगभग टुंगो लगाएको एक नेताले जानकारी दिएका छन् ।

केही समयअघि मात्रै रास्वपामा प्रवेश गरेका खत्रीले अब नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतसँग प्रतिस्पर्धा गर्ने भएका छन् । बस्नेत पनि यही क्षेत्रबाट उम्मेदवार छन्, जसले गर्दा भक्तपुर-२ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

यसैगरी, रास्वपाले काठमाडौं क्षेत्र नम्बर १० मा भने प्रदीप विष्टलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । विष्ट यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए ।

यो समाचारमा

काठमाडौँमहेश बस्नेतराष्ट्रिय स्वतन्त्र पार्टीभक्तपुर
नेपाल कम्युनिष्ट पार्टी (एमाले)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...