एमालेले कहाँ कसलाई बनायो उम्मेदवार ? [सूचीसहित]

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

38
Share
Featured
  • नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ।
  • शनिबार बसेको सचिवालय बैठकले केही क्षेत्र बाहेक उम्मेदवार तय गरेको हो।
  • अन्य दलसँग तालमेलका लागि केही क्षेत्रहरू हाललाई खाली राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति उमेदवार टुंग्याएको छ । शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

केही क्षेत्र बाँकी राखेर उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । अन्य दलसँग तालमेलका लागि केही क्षेत्रहरू हाललाई खाली राखिएको उनले बताए ।

एमाले उम्मेदवार को कहाँ ?

सुदूरपश्चिम प्रदेश

कैलाली

१. द्वारिका न्यौपाने

२. सूर्यबहादुर थापा

३. गौरीशंकर चौधरी

४. लेखराज भट्ट

५. यज्ञराज ढुंगाना

कञ्चनपुर

१. कमला बोहरा

२. वचनबहादुर सिंह

३. दीपक भट्ट

अछाम

१. झपटबहादुर बोहरा

२. यज्ञ बोगटी

बाजुरा

१. लालबहादुर थापा

डोटी

१. दीपक धामी

डडेल्धुरा

१. चक्र स्नेही

बझाङ

१. अफिलाल ओखेडा

बैतडी

१. दामोदर भण्डारी

दार्चुला

१. गणेशसिंह ठगुन्ना

कर्णाली प्रदेश

सल्यान

१. गुलाबजंग शाह

रुकुम पश्चिम

१. नन्दराम देवकोटा

सुर्खेत

१. धुर्व शाही

२. कुलमणि देवकोटा

कालीकोट

१. नागेन्द्र शाही (नेसनलं)

जुम्ला

१. शान्तिबहादुर महत

मुगु

१. पूर्णबहादुर रोकाया

हुम्ला

१. दल फडेरा

डोल्पा

१. लङ्क रोकाया

दैलेख

१. रविन्द्रराज शर्मा

२. लक्ष्मीराज शर्मा

जाजरकोट

१. डम्मरबहादुर सिंह

लुम्बिनी प्रदेश

नवलपरासी

१. रामप्रसाद पाण्डे

२. भगवतीप्रसाद यादव

रुपन्देही

१. अध्यक्षले टुंग्याउने

२. अध्यक्षले टुंग्याउने

३. बासुदेव घिमिरे

४. अध्यक्षले टुंग्याउने

५. खिमलाल भट्टराई

कपिलवस्तु

१. विश्राम चौधरी

२. अध्यक्षले टुंग्याउने

३. बिरेन्द्र कडौनिया

दाङ

१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुंग्याउने

२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुंग्याउने

३. घनश्याम पाण्डे

बाँके

१. सूर्य ढकाल

२. अध्यक्षले टुंग्याउने

३. दलबहादुर सुनार

बर्दिया

१. सालिकराम अधिकारी

२. विमला विक

पाल्पा

१. नारायण आचार्य

२. विष्णुप्रसाद पौडेल

रुकुम पूर्व

१. अध्यक्षले टुंग्याउने

रोल्पा

१. गोकुल घर्ती

प्युठान

१. सूर्यबहादुर थापा

अर्घाखाँची

१. पिताम्बर भुसाल

गुल्मी

१. प्रदीप ज्ञवाली

२. गोकर्ण बिष्ट

गण्डकी प्रदेश

नवलपुर

१. भागीरथ सापकोटा

२. तिलबहादुर .तिलक) महत क्षेत्री

गोरखा

१. आरसी लामिछाने

२. मिलन गुरुङ

लमजुङ

१. पृथ्वीसुब्बा गुरुङ

तनहुँ

१. भगवती न्यौपाने

२. केदार सिग्देल

स्याङ्जा

१. मिनप्रसाद गुरुङ

२. खिमबहादुर थापा

म्याग्दी

१. हरिकृष्ण श्रेष्ठ

कास्की

१. बैणबहादुर क्षेत्री

२. कृष्ण थापा

३. दामोदर बैरागी

बागलुङ

१. हिरा केसी

२. मञ्जु शर्मा चालिसे

मुस्ताङ

१. इन्द्र धारा बिष्ट

मनाङ

१. पोल्देन सोताङ गुरुङ

पर्वत

१. पदम गिरी

बागमती प्रदेश

सिन्धुली

१. प्रदीप केसी (कटुवाल)

२. मनोजजंग थापा

रामेछाप

१. माधवप्रसाद ढुङ्गेल

दोलखा

१. पार्वत गुरुङ

सिन्धुपाल्चोक

१. आङदोर्जे शेर्पा

२. शेरबहादुर तामाङ

काभ्रे

१. अमित लामा

२. अध्यक्षले टुंग्याउने

धादिङ

१. भूमी त्रिपाठी

२. धनबहादुर घले

नुवाकोट

१. बद्री मैनाली

२. केशव पाण्डे

रसुवा

१. प्रेमबहादुर तामाङ

मकवानपुर

१. रामेश्वर राना

२. महेश बर्तौला

चितवन

१. कृष्णराज (कमल) पाठक

२. अस्मिन घिमिरे

३. शंकरराज थपलिया

काठमाडौं

१. मोहन रेग्मी

२. मणिराम फुयाल

३. रामेश्वर फुयाल

४. अध्यक्षले टुंग्याउने

५. अध्यक्षले टुंग्याउने

६. अमनकुमार मास्के

७. अध्यक्षले टुंग्याउने

८. राजेश शाक्य

९. अध्यक्षले टुंग्याउने

१०. विनोद श्रेष्ठ

ललितपुर

१. चेतनाथ सञ्जेल

२. प्रेमबहादुर महर्जन

३. अध्यक्षले टुंग्याउने

मधेस प्रदेश

सप्तरी

१. सुमन प्याकुरेल

२. सतिश सिंह

३. ताराकान्त चौधरी

४. बालकृष्ण चौधरी

सिराहा

१. केदार यादव

२. नविनकुमार यादव

३. लिलानाथ श्रेष्ठ

४. बिल्टु यादव

धनुषा

१. रामचन्द्र मण्डल

२. उमाशंकर अग्रहरि

३. जुली महतो

४. रघुवीर महासेठ

महोत्तरी

१. लक्ष्मी महतो कोइरी

२. रामपरिक्षण यादव

३. अध्यक्षले टुंग्याउने

४. सरोज यादव

सर्लाही

१. अध्यक्षले टुंग्याउने

२. अध्यक्षले टुंग्याउने

३. हरि उप्रेती

रौतहट

१. अजय गुप्ता

२. शैलेन्द्र साह

३. कुन्दन कुशवाहा

४. रामजी शाह

बारा

१. अच्युत मैनाली

२. बलवीर चौधरी

३. ज्वाला शाह

४. किसान श्रेष्ठ

पर्सा

१. अध्यक्षले टुंग्याउने

२. अध्यक्षले टुंग्याउने

३. प्रमोद जैसवाल

४. जालिम मियाँ अन्सारी

कोसी प्रदेश

ताप्लेजुङ

१. अध्यक्षले टुंग्याउने

पाँचथर

१. ऐन्द्रसुन्दर नेम्वाङ

इलाम

१. काजिमान कागते

२. सुहाङ नेम्वाङ

झापा

१. रामचन्द्र उप्रेती

२. देवराज घिमिरे

३. अध्यक्षले टुंग्याउने

४. मनोज ताम्ली

५. केपी शर्मा ओली

संखुवासभा

१. डा. अर्जुन कार्की

धनकुटा

१. राजेन्द्र राई

भोजपुर

१. शेर्दन राई

तेह्रथुम

१. भानुभक्त ढकाल

सुनसरी

१. सूर्य पन्दाक

२र३. जगदीश कुसियात )सोमध्ये–१ अध्यक्षले टुंगाउने)

४. भगवती चौधरी

मोरङ

१. घनश्याम खतिवडा

२. दिलीप बगेडिया

३. दिलीप राई

४. जीवन घिमिरे

५. अध्यक्षले टुंग्याउने

६. अध्यक्षले टुंग्याउने

सोलुखुम्बु

१. कल्पना राई

ओखलढुंगा

१. अस्मिता थापा

उदयपुर

१. दुर्गा थापा स्वोती

२. अमर रायमाझी

खोटाङ

१. देवविक्रम राई

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...