माघी पर्वले एकताबद्ध हुन प्रेरणा देओस्- प्रधानमन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार १३:४२

59
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले माघी तथा मकर सङ्क्रान्तिको अवसरमा देश–विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गरेकी छन्।
  • पर्वले प्रेम, सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना मजबुत बनाओस् भन्ने उनको कामना छ।
  • वर्तमान अवस्थामा नेपाली समाजलाई अझ बढी एकता, आपसी विश्वास र मेलमिलापको आवश्यकता रहेको उनले जोड दिएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीले माघी तथा मकर सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेकी छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, "आज माघ १, माघी, मकर सङ्क्रान्ति, माघे सकराती, नाम फरक भए पनि यसको आत्मा एउटै छ । हामी नेपालीबीच प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने यो पर्व हो ।"

उनले अहिलेको अवस्थामा नेपालीहरूबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो रहेकोमा जोड दिएकी छन् ।


यो समाचारमा

काठमाडौँसुशीला कार्की

ट्यागहरू

#प्रधानमन्त्री सुशीला कार्की#माघे सङ्क्रान्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    चितवनको पुँजीगत खर्च ५८ प्रतिशत मात्रै

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू