नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

Author

सजिलो पत्रिका

२०८२ पुस २९, मङ्गलबार

51
Share
Featured
  • दोस्रो विशेष महाधिवेशनकै बीचमा नेपाली कांग्रेसले आज बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
  • बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य र सातै प्रदेशका सभापतिहरू सहभागी हुनेछन्, जसलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
  • बैठकले महाधिवेशनका एजेन्डा, भावी रणनीति र पार्टी संगठन सुदृढीकरणसम्बन्धी महत्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दोस्रो विशेष महाधिवेशनको बीचमै नेपाली काँग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्दैछ ।

मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो विशेष महाधिवेशन जारी रहँदै गर्दा केन्द्रीय कार्यसमिति बैठक बोलाइनु राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनमा पार्टीको विधान संशोधन, नीति, नेतृत्व र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

महाधिवेशनकै बीचमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनका एजेन्डा, भावी रणनीति तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा महत्त्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा दोस्रो विशेष महाधिवेशन जारी रहँदै गर्दा केन्द्रीय कार्यसमिति बैठक बोलाइनु राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनमा पार्टीको विधान संशोधन, नीति, नेतृत्व र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

महाधिवेशनकै बीचमा बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनका एजेन्डा, भावी रणनीति तथा पार्टी संगठनलाई थप सुदृढ बनाउने विषयमा महत्त्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ ।

यो समाचारमा

कृष्ण प्रसाद पौडेलनेपाली काँग्रेसगगन थापाविश्वप्रकाश शर्मा
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...