
काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संकल्प पत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी संकल्प पत्र सार्वजनिक गरेको हो ।शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीस्थित संकल्प पत्र सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले राप्रपा मुलुक निर्माणको मौलिक मार्गचित्र बोकेर अघि बढीरहेको राष्ट्रवादी प्रजातान्त्रिक दल...