३ डिग्रीमा झर्‍यो काठमाडौंको न्यूनतम तापक्रम

Author

सजिलो पत्रिका

२०८२ पुस २५, शुक्रबार

40
Share
Featured
  • आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको छ।
  • यो प्रारम्भिक मापन मात्र भएकाले बिहान ८ः४५ बजे हुने आधिकारिक मापनमा तापक्रम अझ घट्न सक्ने सम्भावना छ।
  • हिजो पनि सुरुवाती ३.३ डिग्रीबाट घटेर ८ः४५ बजे ३ डिग्री सेल्सियस पुगेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आज (शुक्रबार) बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । बिहान ५ः४५ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो ।

यो सुरुवाती मापन मात्र हो । आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ । त्यतिबेला काठमाडौंको न्यूनतम तापक्रम अहिलेको भन्दा अझ घट्ने सम्भावना हुन्छ ।

हिजो बिहीबार पनि सुरुवाती मापनमा ३.३ डिग्री सेल्सियस देखिएको काठमाडौंको न्यूनतम तापक्रम पछि बिहान ८ः४५ बजे घटेर ३ डिग्री सेल्सियसमा झरेको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...