कुलमान घिसिङ रास्वपामा प्रवेश, पहिलो वरीयताको उपसभापति बन्ने

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

19
Share
Featured
  • उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ रास्वपामा प्रवेश, पहिलो वरीयताका उपसभापति बन्ने सहमति।
  • रवि लामिछाने सभापति, उपसभापतिमा घिसिङ, डीपी अर्याल र डा. स्वर्णिम वाग्ले रहने।
  • पार्टीको नाम, चुनाव चिह्न ‘घण्टी’, झण्डा र केन्द्रीय कार्यालय यथावत्, एकताले वैकल्पिक शक्ति सुदृढ हुने अपेक्षा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । सोमबार भएको सहमतिअनुसार, उनी पार्टीको पहिलो वरीयताको उपसभापति बन्नेछन् ।

दुई पार्टीबीच भएको एकताको सहमतिपत्रमा रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् भने उपसभापतिहरूमा कुलमान घिसिङ, डीपी अर्याल र डा. स्वर्णिम वाग्ले रहने उल्लेख छ ।

एकतापछि पार्टीको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी' नै रहनेछ भने चुनाव चिह्न 'घण्टी' र पार्टीको झण्डा पनि साबिककै रहने सहमति भएको छ । पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने विज्ञप्तिमा जनाइएको छ । यो एकताले वैकल्पिक राजनीतिक शक्तिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

यो समाचारमा

स्वर्णिम वाग्लेउज्यालो नेपाल पार्टीरवि लामिछानेकुलमान घिसिङ
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...