देशैभरी संगठन विस्तार भइसकेको छ : उज्यालो पार्टी नेपाल

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

27
Share
Featured

काठमाडौँ

उज्यालो नेपाल पार्टीले देशैभरी आफ्नो संगठन विस्तार भइसकेको दाबी गरेको छ ।

सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न पुगेका नेता प्रविण तामाङले आफ्नो अस्तित्वसहितको पार्टी देशैभर संगठन निर्माणमा जुटेको दाबी गर्दै अहिलेसम्म एक्लै चुनाव लड्ने तयारी रहेको बताए ।

‘हाम्रो आफ्नो अस्तित्वसहितको पार्टी हो । त्यो हाम्रो पार्टीको आफ्नै खालको तयारी छ । देशैभरी आफ्नो संगठन विस्तार भइसकेको छ । देशैभर हाम्रो निर्वाचन क्षेत्रमा हाम्रो उम्मेदवारी तयार भइसकेको छ । त्यो कारणले आफ्नो तयारीलाई यहाँ पेश गर्ने हो र आगामि निर्वाचनको तयारी गर्ने हो । भोली के हुन्छ थाहा छैन्, तर अहिलेसम्मको हाम्रो तयारी एक्लै लड्ने हो ।’

उनले चुनावी तालमेल आवश्यकताको आधारमा हुने बताए ।

यो समाचारमा

उज्यालो नेपाल पार्टीनिर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...