रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत नगद लाभांश दिने

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

31
Share
Featured
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १२% नगद लाभांश दिने घोषणा गरेको छ।
  • सञ्चालक समितिको पुस ४ गतेको बैठकले चुक्ता पूँजीको १२% दरमा लाभांश प्रस्ताव गरेको हो।
  • लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र वार्षिक साधारण सभाको पारितिपछि मात्रै सेयरधनीहरूलाई वितरण गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ ।

यो समाचारमा

काठमाडौँनेपाल बीमा प्राधिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...