शंकर पोखरेल एमालेको महासचिवमा विजयी, सुरेन्द्र पाण्डे पराजित

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

19
Share
Featured
  • नेकपा (एमाले) को महासचिवमा शंकर पोखरेल विजयी भएका छन्।
  • पोखरेलले १,२२८ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ९९९ मत पाए, अर्थात २२९ मतको फराकिलो अन्तर।
  • महासचिवको विजयसँगै शंकर पोखरेल अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट निर्वाचित भएका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेकपा (एमाले) को महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार, पोखरेलले १,२२८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पाण्डेले ९९९ मत पाए । पोखरेलले पाण्डेलाई २२९ मतको अन्तरले पराजित गरेका हुन् ।

यसअघि सम्पन्न अध्यक्ष पदको मतगणनामा खड्गप्रसाद शर्मा ओली भारी मतका साथ विजयी भइसकेका छन् । पोखरेल अध्यक्ष ओलीकै प्यानलबाट महासचिवको उम्मेदवार बनेका थिए ।

यो समाचारमा

सुरेन्द्र पाण्डेखड्गप्रसाद शर्मा ओलीकाठमाडौँनिर्वाचन आयोग
शंकर पोखरेल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...