सालपा विकास बैंकको आईपीओ मंसिर २५ देखि निष्कासन हुँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार १५:०५

13
Share
Featured
  • सालपा विकास बैंकले मंसिर २५ देखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओको पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर आरक्षित गर्दै निष्कासन गर्न लागेको छ।
  • बैंकले नेपाल धितोपत्र बोर्डबाट १७ लाख २३ हजार ८८० कित्ता सेयरको आईपीओ अनुमति पाएको छ, जसमा ५% सामूहिक लगानी कोष, ०.५% कर्मचारी र १०% वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
  • आवेदन सबै आस्वा सदस्य बैंक, शाखा कार्यालय र मेरो सेयर अनलाइनमार्फत दिन सकिनेछ; दोस्रो चरणमा सर्वसाधारणका लागि बाँकी १४ लाख ३९ हजार ७६९ कित्ता सेयर जारी गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सालपा विकास बैंकले आगामी मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गर्ने भएको छ । बैंकले सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर विदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीहरूका लागि आरक्षित गरी सार्वजनिक गर्ने तयारी गरेको हो ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको आईपीओ जारी गर्ने अनुमति प्राप्त गरेको छ ।

यसमध्ये ५ प्रतिशत (८६ हजार १९४ कित्ता) सामूहिक लगानी कोषका लागि, ०.५ प्रतिशत (२६ हजार ११९ कित्ता) कर्मचारीका लागि र १० प्रतिशत (१ लाख ७२ हजार ३८८ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ । विदेशमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन ।

जसको आवेदन सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइनमार्फत दिन सकिनेछ । बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित सेयर निष्कासनपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार ७६९ कित्ता सेयर जारी गर्नेछ ।

यो समाचारमा

नेपाल धितोपत्र बोर्डकाठमाडौँ

ट्यागहरू

#सालपा विकास बैंक#सेयर#नेपाल धितोपत्र बोर्ड#सार्वजनिक#कर्मचारी#वैदेशिक रोजगारी#आईपीओ निष्कासन#नागरिक#आईपीओ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    बुधबारदेखि ग्यासका भरि सिलिण्डर बजार पठाइने

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू