मुस्ताङमा २६६ जना मतदाता थपिए

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

13
Share
Featured
  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुस्ताङमा २६६ नयाँ मतदाता थपिएका छन्, जसमा धेरैजसो युवा छन्।
  • १४३ जनाले नागरिकता र १२३ जनाले राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नाम दर्ता गराएका हुन्।
  • यो वृद्धिसँग अब मुस्ताङमा कुल मतदाता संख्या १०,७५१ पुग्ने अनुमान छ, जुन २०७९ को १०,४८५ भन्दा बढी हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा २६६ जना नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार, नागरिकताको आधारमा १४३ जना र राष्ट्रिय परिचयपत्रको आधारमा १२३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । थपिएका नयाँ मतदातामा अधिकांश युवा पुस्ताका रहेका छन् ।

मतदाता नामावली संकलनको म्याद मंसिर ५ गते साँझ सकिएको छ । यो वृद्धिसँगै अब मुस्ताङको कुल मतदाता संख्या १० हजार ७५१ पुग्ने अनुमान गरिएको छ ।

यसअघि २०७९ सालको निर्वाचनमा मुस्ताङमा १० हजार ४८५ मतदाता थिए ।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभामुस्ताङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...