विप्लवले आगामी चुनावमा भाग लिने, गुलाफको फूल चिह्न लिएर चुनावमा जाँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०२, मङ्गलबार

12
Share
Featured

काठमाडौँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी फागुन २१ गतेको चुनावमा भाग लिने भएको छ ।

प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि उनले मंगलबार आफ्नो पार्टी दर्ता गराएका छन् । मंगलबार निर्वाचन आयोगमा दर्ता भएको सो पार्टीलाई आयोगले गुलाबको फूल चुनाव चिह्न दिएको छ ।

दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न लिन विप्लवलगायत नेताहरू बाजागाजासहित मंगलबार निर्वाचन आयोग पुगेका थिए । चुनाव चिह्न पाएपछि आयोग परिसरभित्रै बाजागाजा र र्‍याली निकालिएको थियो ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोगनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)प्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...