निर्वाचन आयोग : १२२ राजनीतिक दल दर्ता, २८ वटा प्रक्रियामा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ३०, आइतबार

32
Share
Featured

काठमाडौँ। आगामी फागुन २१ गतेको निर्वाचनका लागि हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगकाअनुसार, हालसम्म १२२ वटा राजनीतिक दल दर्ता हुँदा २८ वटा प्रक्रियामा छ्न ।

आयोगले आइतबार पत्रकार सम्मेलन गरेर दल दर्तासम्बन्धी विवरणबारे जानकारी दिएको हो । आयोगले २८ वटा दलहरू दर्ता प्रक्रियामा रहेका जानकारी दिएको छ।

दर्ता प्रक्रियामा रहेका दलहरूका हकमा काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया भइरहेको आयोगले जनाएको छ। । यस अवधिमा सातवटा राजनीतिक दल खारेजीमा पनि परेका छन् ।

 आयोगको आह्वान अनुसार, कुलमान घिसिङ, दुर्गा प्रसाईं र हर्क साम्पाङसहितले पनि नयाँ दल दर्ता गराएका छन् ।आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको थियो ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...