स्वेच्छाचारी केपी ओलीलाई साथ दिएर एमालेमा नबस्नुस् : भीम रावल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

16
Share
Featured

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै डा. भीम रावललेनेपाल कम्युनिष्ट पार्टी (एमाले) मा रहेका नेताहरूलाई नेपाल कम्युनिष्ट पार्टीमा आउन आग्रह गरेका छन्।  नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै रावलले ओलीको सत्ता लिप्सा प्रवृत्ति र पार्टी नेतृत्वमा हस्तक्षेप गर्ने प्रवृत्ति नसकिने भन्दै आफ्नो टिममा आउन आग्रह गरेका हुन् ।

खड्गप्रसाद शर्मा ओलीको दमन सहेर नबस्नु साथीहरू नेपाल कम्युनिष्ट पार्टीमा आउनुहोस् । हाम्रो यात्रा र उद्देश्यलाई कसैले छेक्न सक्ने छैन । नेपाल कम्युनिस्ट पार्टीबाट यात्रा अगाडि बढाउन म आग्रह गर्दछु।’ उनले भने, ‘एमालेमा रहेको मैपनि तन्त्र स्वेच्छाचारी व्यक्तिलाई साथ दिएर नबस्नुहोस् नेपाली जनताको आवश्यकता र नेपाल राष्ट्रको स्वाधीनताका लागि पनि यसमा आउनुहोस्।’

उनले सम्पूर्ण वाम शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए।


 

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)भीम रावलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...