
काठमाडौँनेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टीले आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले आफूसँग कुनै परामर्श नगरी जिम्मेवारी दिइएको भन्दै आपत्ति जनाएका हुन्।पार्टीले गरेको कार्यविभाजनअनुसार अधिकांश प्रदेशमा युवा पुस्तालाई इन्चार्ज तोकिए पनि सुदूरपश्चिममा आफूजस्ता “बुढा पुस्ता” लाई जिम्मेवारी दिइएको भन्दै रावलले असन्तोष व्यक्त गरेका...