गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न–शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनुभएको हो ?

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

29
Share
Featured

काठमाडौँ । जेनजी अभियन्ता सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको विरोध गर्दै निकोलस भुसाल र एमाले नेता महेश बस्नेतलाई किन फरक तरिकाले हेरेको भनी प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

जेनजी अभियन्ता भावना राउतले सामाजिक सञ्जालमा राखेका धारणालाई गुरुङले पनि समर्थन गर्दै यस्तो प्रश्न गरेका छन् ।

“निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो गृहमन्त्रीज्यू ? अनि किन निकोलसमात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनुभएको हो ? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ आन्दोलन हार्दैछ ।” भावना राउत र सुधन गुरुङले सामाजिक सञ्जालमा यसरी प्रश्न गरेपछि जेनजी अभियन्ताहरुले पनि त्यसलाई समर्थन गरेका छन् ।

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...