जनार्दन शर्माको नयाँ घोषणा : ‘प्रगतिशील अभियान नेपाल’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १८, मङ्गलबार

20
Share
Featured

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता ले प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन् मंगलबार  काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले उक्त नामक अभियान घोषणा गरेका हुन्

पारदर्शितालाई आत्मसात् गर्ने, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका समस्याप्रति प्रतिबद्ध रहने गरी अभियान घोषणा गरिएको उनले बताए राजनीतिलाई व्यापारका रूपमा बुझ्न थालिएको उनले उल्लेख गरे

पत्रकार सम्मेलनमा शर्मासँगै माओवादी नेता राम कार्की अन्जना विशुंखे पनि देखिएका छन्

माओवादीनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न आठ दल/समूहबीच पार्टी एकताको सहमति गरिएको शर्मा उक्त पार्टी एकताको विपक्षमा छन् एकतामा आफू संलग्न नहुने उनले बताउँदै आएका छन्

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...