माधव भेट्न समाजवादीको पार्टी कार्यालय पुगे प्रचण्ड र नारायणकाजी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

23
Share
Featured

 नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।


समाचार सारांशGenerated using AI.

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' रनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्षमाधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।   

सोमबार एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो । भेटमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । 

 एकताको विषयमा छलफल भएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए

यो समाचारमा

माधवकुमार नेपालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काठमाडौँ
पुष्पकमल दाहाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...