अक्टोबरमा नेपाल भित्रिए एक लाख २८ हजार पर्यटक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १७, सोमबार

15
Share
Featured
  • अक्टोबर २०२५ मा कुल १,२८,४४३ विदेशी पर्यटक नेपाल आएका छन्, जसमा दक्षिण एसियाबाट २९ हजार र युरोपबाट ४० हजारभन्दा बढी रहेका छन्।
  • भारत (१७,२९८), अमेरिका (१३,२८६), बेलायत (८,७१८), चीन (६,७५५) र अष्ट्रेलिया (६,१७७) प्रमुख पर्यटक स्रोत देशहरू बनेका छन्।
  • जनवरीदेखि अक्टोबरसम्म नेपाल आउने पर्यटकहरूको कुल संख्या ९,४३,७१६ पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

यो वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार, दक्षिण एसियाबाट २९ हजार ६०, एसियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन्।

अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए। यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट आठ हजार ७१८, चीनबाट छ हजार ७५५, जर्मनीबाट छ हजार ३६६, अष्ट्रेलियाबाट छ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए।

यसैगरी, श्रीलंकाबाट पाँच हजार ५३५, फ्रान्सबाट पाँच हजार ४५, बंगलादेशबाट चार हजार ६४१ र म्यान्मारबाट तीन हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए। बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कुल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन्।

यो समाचारमा

म्यान्मारबंगलादेशकाठमाडौँश्रीलंका
नेपाल पर्यटन बोर्ड7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...