सिन्धुलीमा करेन्ट लागेर एक युवकको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

15
Share
Featured
  •  सिन्धुलीको तीनपाटन गाउँपालिका–५ लङ्गुरखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर २० वर्षीय धनबहादुर लामिछानेको मृत्यु भएको छ।
  • घाइते लामिछानेलाई स्वास्थ्य केन्द्र लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो।
  • प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ

सिन्धुलीको तिनपाटन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका–५ लङ्गुरखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा २० वर्षीय धनबहादुर लामिछानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका लामिछानेलाई लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो समाचारमा

सिन्धुलीकाठमाडौँतिनपाटन गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    Data is loading...

    Loading brands...

    Loading footer...