नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले स्वाधीनता र समाजवादका पक्षधरहरूलाई कात्तिक २० गते काठमाडौंमा भेला हुन आह्वान गरेका छन्।
-
उनले “नेपाललाई अरूले होइन, हामी आफैंले फेर्ने हो” भन्दै नेपाली समाजवादीहरूसँग छलफल गर्न आग्रह गरे।
-
विप्लवले आफ्नो सन्देशमा भ्रष्टाचार, दलाली र तस्करी अन्त्य गरी आत्मसम्मानसहितको देश निर्माण गर्न आह्वान गरे।






