जेनजी र माओवादी मिलेर लडे मात्रै जेनजीका माग पूरा हुन्छ,अरू कसैले माग पूरा गर्दैनन् : प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०५, बुधबार

12
Share
Featured

उनले जनयुद्ध  जनआन्दोलन गर्दा आफू पनि जेनजी नै भएको जिकिर गरे  उनले भने, ‘मैले कहिलेकाहीँ भन्छुहिजो हामीले जनयुद्ध  जनआन्दोलन गर्दा जेनजी नै थियौंआज मधेशमा सयौँको संख्यामा पहिलोचोटि जेनजी आन्दोलनपछिको अतिभव्य सार्वजनिक कार्यक्रममा सयौँसयौँहजारौं वरिपरि६० प्रतिशत जेनजी कुन पार्टीमा प्रवेश गरे ? माओवादी केन्द्रमा 

समाचार सारांशGenerated using AI.

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डझ ले जेनजी माओवादी मिलेर

चुनाव लड्नुपर्ने बताएका छन्  

महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी माओवादी मिलेर चुनाव लडे मात्रै जेनजीका माग पूरा हुने बताएका हुन्  

अब जेनजी माओवादी मिलेर चुनाव लड्नुपर्छ मात्रै जेनजीका माग पूरा हुन सक्छन्, उनले भने, ‘अरू कसैले जेनजीका माग पूरा गर्दैनन्

प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली समावेशी लोकतन्त्रको मुद्दा विगतदेखि नै माओवादीले उठाउँदै आएको चर्चा गरेका प्रचण्डले यसविरुद्धमा रहेकाहरूले जेनजीको भावना बुझ्न नसक्ने बताए

जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्धमा , जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्धमा , जो समावेशी लोकतन्त्रको विरुद्धमा , उनीहरूले जेनजीको भावनालाई बुझ्न सम्भव छैन, उनले थपे, ‘यसकारण मैले पेरिसडाँडाबाट पनि पत्रकारहरूसँगको कुराकानीमा पनि जेनजीलाई लगातार अपिल गर्दै आएको छु  

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो मित्र बैरी चिन्न पनि जेनजीलाई आग्रह गरे आजका जेनजीले आफ्नो मित्र दुस्मन को हो चिन्न सक्नुप¥यो, आफ्ना अभिभावक मित्रलाई दुस्मनजस्तो, दुस्मनलाई मित्र जस्तो ठान्ने हो भने त्योभन्दा ठूलो दर्भाग्य यो देशका लागि केही हुन सक्दैन, प्रचण्डले भने

उनले जनयुद्ध जनआन्दोलन गर्दा आफू पनि जेनजी नै भएको जिकिर गरे उनले भने, ‘मैले कहिलेकाहीँ भन्छु, हिजो हामीले जनयुद्ध जनआन्दोलन गर्दा जेनजी नै थियौं, आज मधेशमा सयौँको संख्यामा पहिलोचोटि जेनजी आन्दोलनपछिको अतिभव्य सार्वजनिक कार्यक्रममा सयौँसयौँ, हजारौं वरिपरि, ६० प्रतिशत जेनजी कुन पार्टीमा प्रवेश गरे ? माओवादी केन्द्रमा

यो समाचारमा

पुष्पकमल दाहालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...