विपिन जोशीको शव आज नेपाल ल्याइँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ०३, सोमबार

24
Share
Featured
  • इजरायलमा हमासद्वारा बन्धक बनाइएका बेला निधन भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल ल्याइँदै छ।
  • शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो करिब २ बजे आइपुग्ने अपेक्षा गरिएको छ।
  • परराष्ट्र मन्त्रालयका अनुसार नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पुर्‍याइनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली विद्यार्थी बिपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदै छ । इजरायली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा गरिएको छ । काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पुर्‍याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो समाचारमा

काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरराष्ट्र मन्त्रालयइजरायल
बिपिन जोशी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...