हमासले मुक्त गर्न लागेका २० बन्धकको सूची सार्वजनिक,बिपिन जोशी सूचीमा परेनन्

Author

सजिलो पत्रिका

२०८२ असोज २७, सोमबार

24
Share
Featured
  • हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम ‘शेहाब’ समाचार एजेन्सीले सार्वजनिक गरेको छ, तर नेपाली नागरिक बिपिन जोशीको नाम सूचीमा छैन।
  • सार्वजनिक सूचीमा अज्ञात भनिएका तमीर निम्रोदीको नाम पनि समावेश गरिएको छैन; सबै बन्धकहरू इजरायली नागरिक हुन्।
  • अन्तर्राष्ट्रिय रेडक्रस टोली गाजा पुगेको छ र ती २० जना बन्धकहरूको हस्तान्तरणको तयारी भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। तर, उक्त सूचीमा नेपाली नागरिक बिपिन जोशीको नाम उल्लेख छैन। यस्तै, अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश गरिएको छैन।

सार्वजनिक गरिएका नामहरू पहिले नै जीवित रहेको अनुमान गरिएका २० जना बन्धकहरूको सूचीसँग मिल्दोजुल्दो छन्। यी सबै बन्धकहरू इजरायली नागरिक हुन्।

हाल यी २० जना बन्धकहरूलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ। उनीहरूलाई लिनका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजा पट्टी पुगेको छ। यसअघि पनि हमासले केही बन्धकहरूलाई मुक्त गरिसकेको छ।

यो समाचारमा

काठमाडौँबिपिन जोशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...