नक्साल भगवती मन्दिरमा नवरात्रको चौथो दिन भक्तजनको घुइँचो (तस्बिरहरु)

Author

सजिलो पत्रिका

२०८२ असोज ०९, बिहिबार

18
Share
Featured

काठमाडौँ

नवरात्रको चौथो दिन, बिहीबार बिहानैदेखि काठमाडौँको प्रसिद्ध शक्तिपीठ नक्साल भगवती मन्दिरमा भक्तजनको बाक्लो चहलपहल देखिएको छ। काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठहरूमध्ये एक मानिने यस मन्दिरमा नवरात्रभर विशेष पूजाअर्चना गरिन्छ।

नक्साल भगवती मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ, जसको दर्शन गर्न र आशीर्वाद लिन ठूलो संख्यामा भक्तजनहरू आउने गर्छन्। दशैंको अष्टमीका दिन राष्ट्रपतिले यस मन्दिरको दर्शन गर्ने परम्परा पनि रहेको छ।














यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरसहित)

    काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान शिवको पूजा–आराधनाका लागि देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ। विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको छ। भक्तजनको चापलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले आज बिहानैदेखि पशुपतिनाथका चारै वटा ढोका खुला गरेको छ। दर्शनार्थीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...