विद्युत प्राधिकरणमा शाक्यको सरुवा, सिलवाल नियुक्त

Author

सजिलो पत्रिका

२०८२ असोज ०६, सोमबार

22
Share
Featured
  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ।
  • शाक्यको स्थानमा प्राधिकरणका प्रमुख मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरिएको छ।
  • हाल ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले आफ्ना प्रतिद्वन्द्वी शाक्यलाई प्राधिकरणबाट हटाएका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकहितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ। उनको स्थानमा प्राधिकरणका प्रमुख मनोज सिलवाललाई नियुक्त गरिएको छ।

यसअघिको सरकारले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। हालै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनेका घिसिङले आफ्ना प्रतिद्वन्द्वी शाक्यलाई प्राधिकरणबाट हटाएका हुन्। 

यो समाचारमा

कुलमान घिसिङहितेन्द्र देव शाक्यकाठमाडौँनेपाल विद्युत प्राधिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...