भारतीय विदेश सचिवद्वारा नेपाली सेनालाई सैन्य गाडी उपहार

Author

सजिलो पत्रिका

२०८२ भदौ ०२, सोमबार १३:०८

58
Share
Featured
  • भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई ६ वटा लाइट स्ट्राइकिङ भेइकल, २ कुकुर, ६ घोडा र स्वास्थ्य सामग्री उपहारस्वरूप हस्तान्तरण गरे।
  • उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरी दुई पक्षीय सैन्य सहकार्यबारे छलफल गरे।
  • प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको आधिकारिक निम्तो दिन आएका मिश्रीले राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका नेताहरूसँग भेट गरी आज स्वदेश फर्किएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा 'लाइट स्ट्राइकिङ भेइकल' सहित विभिन्न सैन्य सामग्री उपहार दिएका छन्।

उनले सैनिक मुख्यालय जंगीअड्डामा आयोजित एक कार्यक्रममा उक्त गाडीका साथै ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर, ६ वटा घोडा र केही स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरे।

सामग्री हस्तान्तरणअघि मिश्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए , जहाँ दुई पक्षीय हित र सैन्य सम्बन्धबारे छलफल भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार काठमाडौं आएका मिश्रीले राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गरेका थिए । उनी आजै स्वदेश फर्किँदैछन्।

यो समाचारमा

नेपालकाठमाडौँ

ट्यागहरू

#भेटवार्ता#भ्रमण#विक्रम मिश्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाग्मतीले धार परिवर्तन गर्दा टौदह आसपासका बस्ती जोखिममा, दहको पानी चुहिन थाल्यो

    काठमाडौं । बाग्मती नदीको  कटानले टौदहपूर्वका केही घर  परेका छन् । कीर्तिपुर नगरपालिका-६ स्थित टौदह उपत्यकाको प्रमुख  पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका  बस्ती जोखिममा परेका छन् ।टौदहका स्थानीयवासी मिलन खड्काले भने ‘बाग्मती नदीको  कटानले

    sajilo patrika

    चितवनको पुँजीगत खर्च ५८ प्रतिशत मात्रै

    १५ ठाउँको पहिरो पन्छाएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

    चुरियामाई र भुटनदेवीसहित हेटौंडाका ऐतिहासिक धार्मिक सम्पदाको विवरण अद्यावधिक गरिँदै

    हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको खाका तयार, परीक्षण उत्पादनका लागि बजेट निकासा

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू