काठमाडौं महानगरको बजेट पारित गर्न आज नगरसभा बस्दै

Author

सजिलो पत्रिका

२०८२ असार ३२, बुधबार

26
Share
Featured
  • काठमाडौं महानगरपालिकाको नगरसभा असार ३२ गते (आज) दिउँसो २ बजे बस्दैछ।
  • २०८२/८३ को लागि प्रस्तुत २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट पारित गर्न बैठक बोलाइएको हो।
  • उपमेयर सुनिता डंगोलले गत आइतबार बजेट प्रस्तुत गरेकी थिइन्, जसलाई आजको बैठकबाट स्वीकृत गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक आज (मंगलबार) दिउँसो २ बजेका लागि बोलाइएको छ। बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेट पारित गर्नेछ।

गत आइतबार (असार २९ गते) उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन्।

महानगरका प्रवक्ता ध्रुव काफ्लेका अनुसार, आइतबार पेस भएको बजेट आजको बैठकबाट पारित हुने कार्यसूची रहेको छ।

यो समाचारमा

सुनिता डंगोलकाठमाडौँकाठमाडौँ महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको खाका तयार, परीक्षण उत्पादनका लागि बजेट निकासा

    काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी

    Data is loading...

    Loading brands...

    Loading footer...