साफ यू-२०: श्रीलंकामाथि नेपालको ७-० को फराकिलो जित

Author

सजिलो पत्रिका

२०८२ असार ३२, बुधबार

22
Share
Featured
  • नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि ७-० गोलअन्तरले जित निकालेको छ।
  • मीना देउवाले ह्याट्रिक गरेकी थिइन् भने पूर्णिमा राईले २ र समिक्षा मगर तथा सरिता कुमारीले १-१ गोल गरे।
  • प्रतियोगितामा बंगलादेश शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकामाथि ७-० को फराकिलो जित निकालेको छ। नेपालको शानदार जितमा फरवार्ड मीना देउवाले ह्याट्रिक गरिन्।

उनीसँगै पूर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारीले १-१ गोल गरे। यो जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ र अंक तालिकाको दोस्रो स्थानमा छ। ९ अंकसहित आयोजक बंगलादेश शीर्ष स्थानमा रहेको छ।

चार टोली सहभागी प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ।

यो समाचारमा

काठमाडौँबंगलादेशश्रीलंकानेपाल

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...