१६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा ३६ वर्षीय युवक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ असार ३१, मङ्गलबार

26
Share
Featured
  • सुर्खेतमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय उदय चन्द पक्राउ परेका छन्।
  • पीडित पक्षको उजुरीका आधारमा पक्राउ गरिएको चन्दमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुर्खेतमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जाजरकोटको भेरी नगरपालिका (जाजरकोट)–५ घर भएका ३६ वर्षीय उदय चन्दलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चन्द हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मा बसोबास गर्दै आएका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथोकीले जानकारी दिए ।

डीएसपी बुढाथोकीका अनुसार पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको छ ।

यो समाचारमा

सुर्खेतभेरी नगरपालिका (जाजरकोट)जाजरकोटवीरेन्द्रनगर नगरपालिका
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...