सहकारी ठगी प्रकरण

सहकारी ठगी प्रकरण: पर्सामा रविसहित २९ जनाविरुद्ध मुद्दा दर्ता

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

65
Share
Featured
  • रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दर्ता।
  • वीरगन्जको सानो पाइला सहकारीको रकम ठगीको आरोप।
  • लामिछाने हाल कारागारमा रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम ठगेको आरोपमा सभापति लामिछानेविरुद्ध मुद्दा दर्ता भएको हो । सभापति लामिछानेसँगै अन्य २९ जनाविरुद्ध पनि मुद्दा दर्ता भएको जनाइएको छ ।

प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।

त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

सहकारी ठगी गरेकै आरोपमा सभापति लामिछाने अहिले कारागारमा छन् ।


यो समाचारमा

काठमाडौँरवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...