
काठमाडौँ ।'हनी ट्रयाप' मा पारेर काठमाडौंका व्यवसायी विनोद खड्गीको अपहरणपछि हत्या गरेको अभियोगमा संलग्न तीन जनालाई जिल्ला अदालत काभ्रेपलान्चोकले जन्मकैदको सजाय सुनाएको छ ।न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सोमबार मुख्य अभियुक्तहरू मनिषा महत, आशिष पासवान र प्रतीक गौतमलाई जन्मकैदको फैसला सुनाएको हो । उनीहरूलाई जनही २-२ लाख रुपैयाँ जरिवाना गर्ने आदेश...