
काठमाडौँ।सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका उम्मेदवार विष्णु बहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार ध्रुवबहादुर शाहीलाई ८ हजार ७ मतको अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।अन्तिम मतपरिणामअनुसार खड्काले २६ हजार ८९७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार...