
काठमाडौँ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा व्यापक रूपमा फैलाउन सके भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।मन्त्री पुनले मनलाई शुद्ध बनाउनु आजको प्रमुख आवश्यकता भएको र त्यसको उत्तम माध्यम योग...
कुनै समाचार भेटिएन।