
काठमाडौँ।नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा आज विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डप जाने भनी सामाजिक सञ्जालमा फैलिएको हल्लामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भ्रम फैलाउने उद्देश्यले गलत सूचना प्रवाह गरिएको भन्दै त्यसको खण्डन गरेका छन् ।"भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवा...