बसको ‘ब्रेक फेल’ हुदा बाटोमा हिँडिरहेका चारजनालाई ठक्कर, अवस्था गंभीर

Author

सजिलो पत्रिका

२०८२ जेठ १२, सोमबार २०:४४

79
Share
Featured

काठमाडौँ। मकवानपुरमा यात्रीवाहक बसको ठक्करबाट चारजना गम्भीर घाइते भएका छन् ।   आज बेलुका पालुङबजारनजिकै बा३ख ५९९० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मकवानपुरकै गोपालीगाउँ भन्ने ठाउँबाट पालुङतर्फ गइरहेको बसले पैदलयात्रीलाई ठक्कर दिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी सञ्जयसिंह थापाले जानकारी दिए । 

घाइतेलाई उपचारका निम्ति अस्पताल लगिएको छ । उनीहरूको अवस्था गम्भीर छ । “घाइतेहरूको पहिचान खुल्न सकेको छैन । चालक र बस नियन्त्रणमा छ,” उनले भने ।  बसको ‘ब्रेक फेल’ हुँदा उक्त घटना भएको उनको भनाइ छ ।

यो समाचारमा

काठमाडौँमकवानपुर

ट्यागहरू

#वाग्मती प्रदेश#मकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    sajilo patrika

    साढे ८ महिनामै छापिए २६ लाख सवारी चालक अनुमतिपत्र

    सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण गरिँदै, सेवा थप सहज हुने

    मर्यादित महिनावारीका लागि नयाँ निर्देशिका ल्याउँदै सरकार- मन्त्री वादी

    आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक- ट्राफिक प्रहरी

    भर्खरै

    News Image

    मनसुन सुरु भएसँगै रोगको जोखिम, क्षति न्यूनीकरणका लागि सरकारले थाल्यो विशेष तयारी

    News Image

    भूमिको स्वामित्व खोज्दै सुकुमबासी माइतीघर मण्डलामा, सरकारको ध्यानाकर्षण

    News Image

    १० वर्षमा २० लाख सवारी उत्पादन घट्यो, चीनको तीव्र प्रतिस्पर्धाले जर्मन अटो उद्योग संकटमा

    News Image

    गोकर्णेश्वरमा मेलम्चीको पानी नदिए उपत्यकामा वितरण गर्न नदिने सांसद राजुनाथ पाण्डेको चेतावनी

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू