
काठमाडौँकिसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले किसानसमर्थन मुल्य भन्दा कम मुल्यमा धान खरिद गरेपछि मधुवन नगरपालिका ७ मा रहेको ताराताल सानाकिसान कृषी सहकारी संस्थाले...