
काठमाडौँ ।विशेष अदालतले भ्रष्टाचारको आरोप लागेकी पूर्वसचिव डा. संगीता कौशल मिश्रालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। बुधबार न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति दिएको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मिश्रासहित १५...