
काठमाडौँकाठमाडौँ महानगरपालिकाले राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीलाई सम्मान गरेको छ ।आइतबार आयोजित विशेष समारोहमा टोलीलाई पहिलो महिला टि–२० दृष्टिविहीन विश्वकप क्रिकेट २०२५ मा उपविजेता बनेको अवसरमा सम्मान गरिएको हो । उक्त प्रतियोगिता कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो ।सम्मान कार्यक्रममा बोल्दै वडा नम्बर १०...
कुनै समाचार भेटिएन।