
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री दीपक कुमार साहले सरकारले सिफारिस गरेको अध्यादेशको बचाउ गरेका छन्। बुधबार संसदीय दलको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यादेशलाई संवैधानिक अधिकारको प्रयोगका रूपमा व्याख्या गरे।साहले संविधानमै अध्यादेश जारी गर्ने व्यवस्था रहेको उल्लेख गर्दै प्रशासनिक कार्यलाई सहज बनाउन सरकारले यस्तो कदम...