
काठमाडौँप्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाहलाई पदमुक्त गर्दै उक्त मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्ने निर्णय गरेका छन्।राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहले श्रम मन्त्रालय आफ्नो मातहतमा राखेको उल्लेख गरिएको छ। यससँगै मन्त्री दीपक शाह पदमुक्त भएका छन्।अन्य मन्त्रीहरूको जिम्मेवारी भने यथावत् राखिएको...