
काठमाडौँविश्व स्वास्थ्य सङ्गठनले करिब तीन वर्षदेखि चलिरहेको व्यापक खोप अभियानपछि इन्डोनेसियाको पोलियो प्रकोप समाप्त भएको घोषणा गरेको छ। देश २०१४ मा पोलियोमुक्त घोषित भए पनि ८ वर्षपछि आचे प्रान्तमा पुनः प्रकोप देखा परेको थियो, जसको मुख्य कारण कमजोर नियमित खोप दर र खराब सरसफाइ अवस्था मानिन्छ।आचेमा २०२१ मा केवल ५०.९%...