
काठमाडौँ।उदयपुर, महोत्तरी र रसुवामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।उदयपुरको त्रियुगा नगरपालिका–१४ दियालीमा बुधबार बिहान अटो अनियन्त्रित भई दुर्घटना हुँदा ५२ वर्षीया रत्न माया मगरको घटनास्थलमै मृत्यु भएको छ। यस्तै, महोत्तरीको साम्सी गाउँपालिका–२ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४५ वर्षीया बुनी खातुनको मृत्यु भएको छ। गम्भीर घाइते भएकी...