
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्रीडा. शशांक कोइरालाले विशेष महाधिवेशनमा जान नहुने बताएका छन् । जारी केन्द्रीय समितिमा बुधबार धारणा राखेका शशांकले पार्टीलाई पक्ष–विपक्षमा विभक्त गर्न अहिलेको समय उपयुक्त नभएको बताए ।उनले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकाहरूलाई विश्वासमा लिएर वैकल्पिक समाधान खोज्नुपर्ने बताए ।“यतिबेला विशेष महाधिवेशनमा पार्टी जानुहुन्न । तर, विशेष...